![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/936746-01-021-1024x683.jpg?resize=720%2C480)
तस्विर : एएफपी
म्यानमार । राजकिय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी बीच शिष्चार भेट वार्ता भएको छ ।
गण्तन्त्र म्यानमारका राष्ट्रपति उ विन मिन्टसंगको दिपक्षिय वार्ता लगतै राष्ट्रपति भण्डारी र सुकी बीच भेटवार्ता भएको हो ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/936745-01-021-1024x683.jpg?resize=720%2C480)
प्रतिक्रिया