![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/jabegoo.jpg?resize=720%2C557)
प्रहरी निरीक्षक प्रकाश जबेगू प्रदेश न १ कै उत्कृष्ट प्रहरी प्रशिक्षकको रुपमा पुरस्कृत भएका छन् । इन्स्पेक्टर जबेगूलाई आफ्नो कुशल प्रशिक्षक प्रस्तुत गरेवापत प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नगदसहित एक समारोहवीच पुरस्कार प्रदान गरेका थिए । जबेगू हाल झापास्थित विर्तामोडमा प्रहरी कार्यालयमा कार्यरत छन् ।
प्रतिक्रिया