![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/72439590_1390597967782729_4611096435381764096_n.jpg?resize=720%2C512)
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनपिङवीच भेटवार्ताका भएको छ । भेटवार्तामा अध्यक्ष प्रचण्डले नकपाको दुई तिहाईको सरकारको भावी योजनासम्बधी जानकारी गराएका थिए भने चीलने लिएको विआरआई सम्बन्धी योजनामा नेपालको सहभागी रहने र एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोसमेत विस्वस्त दिलाएका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टीक्रा महासचिव तथा चिनियाँ राष्टपति सी र प्रचण्डवीच काठमाण्डौंको होटल सोल्टीस्थित आइतवार विहान छुट छुट्टै ‘वान अन वान’ भेटवार्ता भएको हो । सीले नेपाल कम्युनिष्ट पार्टीका अरु नेतासँग पनि सामुहिक रुपमा छलफल भएको छ । प्रचण्ड र सीवीच छुट्टा छुट्ै भेटवार्ता यो चौंथो पटकको भेट हो ।
प्रतिक्रिया