२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

Life Style

दसैंको टीका उत्तम साइत बिहान १०:३५ बजे



काठमाण्डौ, १९ असोज । यस वर्ष बडा दसैं टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ ।

पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो।

विजयादशमी २०७६ असोज २१ गते मंगलबार परेको छ।

घटस्थापनाका लागि समेत गत १२ गते बिहान १० बजेर ३५ मिनेटकै समय उत्तम रहेको थियो ।

प्रकाशित : १९ आश्विन २०७६, आइतबार ००:००