खसी जोख्दै तनहुँको भीमाद नगरपालिका–२ स्थित अरुणोदयमा बिक्रीका लागि खसी जोख्दै । दशैंलाई लक्षित गरी अरुणोदय सामाजिक उद्यमी महिला सहकारी संस्थाले गाउँबाटै खसी बिक्रीको व्यवस्था मिलाएको छ । सहकारीले एकदिनमा रु पाँच लाख बराबरको खसी बिक्री गरेको छ । तस्वीर : कृष्ण न्यौपाने प्रकाशित : १५ आश्विन २०७६, बुधबार ००:००
प्रतिक्रिया