![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/24900028_1447378748713125_6684886129594075470_n.jpg?resize=589%2C589)
मुगुको जिल्लाको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपध्यायमाथी अज्ञातसमुहबाट मुगुको तारापानी भन्ने स्थानमा साघातिक आक्रमणबाट गभ्भीर घाइते भएका छन् । आक्रमणबाट अधिकृत उपाध्याय मरणशान्न अवश्थामा नजिकको खेतमा फेला परेका थिए । यस घटनाप्रति नेपाल राष्टिय कर्मचारी संगठनले घोर भत्र्सना व्यक्त गर्नुका साथै घटनामा संलग्नलाई कडा भन्दा कडा कानुनी कारवाही गर्न माग गरिएको छ । घाइते प्रशासकिय अधिकृत हाल जिल्लास्थित अस्पतालमा उपचार भईरहेको जनाईएको छ ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/71951965_846894722372001_70944106586570752_n.jpg?resize=714%2C960)
प्रतिक्रिया