१९ कार्तिक २०८१, सोमबार । November 4, 2024

तस्बिर

बालिकालाई चेक हस्तान्तरण



तनहुँको व्यास नगरपालिका–११ की निर्मला चेपाङको उपचारार्थ सङ्कलन गरिएको रु ७५ हजारको चेक मङ्गलबार बालिकालाई प्रदान गरिँदै । केही दिन अगाडि तातोपानी शरीरमा खनिएपछि विरामी भएकी चेपाङलाई सामाजिक सञ्जाल फेसबुक मार्फत् बालिकाको उपचारका लागि रु एक लाख ३३ हजार ५०० सङ्कलन भएको हो । तस्वीर ;कृष्ण न्यौपाने

प्रकाशित : ७ आश्विन २०७६, मंगलबार ००:००