![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/limbu-Language.jpg?resize=720%2C492)
पाँचथर । खलंगाटार माविमा यस शैक्षिकशत्रबाट लिम्बू भाषाको कक्षा ११ र १२ सञ्चाकन हुने भएको छ ।
फिदिम नगरपालिका वडा नं १० अध्यक्ष तथा खलंगाटार माविका अध्यक्ष बिना थाम्सुहाङ्को अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । हाल सो विद्यालयमा कक्षा १ देखी ८ कक्षा सम्म अध्यन अध्यापन भइरहेको छ । कक्षा ११ र १२ का लागी शिक्षक श्यामबहादुर जबेगु र बिबि थाम्सुहाङ ९सुगम०लाइ तोकिएको छ ।
लिम्बू भाषा उच्च शिक्षा बोर्डमा यसको सम्बन्धनको लागी प्रक्रिया अघि बडिरहेको शिक्षक अभिभावक संघका अध्यक्ष सागर केरुङ्ले बताए ।
प्रतिक्रिया