
पृथ्वी राजमार्ग अन्र्तगत चितवनको इच्छाकामना गाउँपालिका र धादिङको वेनीघाट मौवाखोला नजिकैको सडकमा माछा लिएर बेच्न बसेका धादिङका स्थानीय । सडकमा आवतजावत गर्ने सवारी साधनका यात्रुलाई १८ बर्षदेखि माछा बेचेरै घर खर्च टार्दै आएका छन् । तस्बीर: हीरालाल गुरुङ
प्रतिक्रिया