![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/08/rabi-lamichane.jpg?resize=720%2C616)
काठमाडौं ८ भदौ। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा मुद्दा दर्ता गराएको छ ।
अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय चितवनले आजै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको अध्ययनपछि रवि लामिछाने, युवराज कँडेल र रुकु नभिने नर्स अस्मिता कार्कीविरूद्ध आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गरिएको हो ।
अदलत स्रोतले मुद्दा दर्ता भएको पुष्टि गरेको छ ।
प्रतिक्रिया