सिहंंदरबारपरिसारभित्र राष्टिय योजना आयोगको कार्यालय नजिकै एक जना मृत अवश्थामा फेला परेको छ । मृत व्यक्ति सोही कार्यालयमा कार्यरत नायव सुब्बा बच्चु केशी रहेका जनाइएको छ । उनले बीस सेवन गरी आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
३ भाद्र २०७६, मंगलबार ००:००
0
Shares
प्रतिक्रिया