२६ माघ २०८१, शनिबार । February 8, 2025

समाचार

लागु औषधसहित पक्राउ



सुनसरीको धरान उपमहानगरपालिका २० विष्णुपादुका भञ्यास्थित सडकबाट अवैध लागु औषध गाँजा करिव ३ केजी सहित धनकुटा साँगुरीगडी गाउँपालिका ९ सालुम बस्ने वर्ष ३८ की सबिता धिमाल राईलाई हिजो शनिबार दिउँसो पक्राउ गरिएको छ । अस्थाई प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएका प्रहरीले धनकुटा धरानतर्फ यात्रु बोकी आएको बलेरो गाडी सोही ठाउँमा रोकी जाँच गर्ने क्रममा गाडीको डिकिमा कार्टुनभित्र लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागु औैषधसहित फेला फारी उनलाई पक्राउ गरिएको हो ।

प्रकाशित : २ भाद्र २०७६, सोमबार ००:००