२९ कार्तिक २०८१, बिहिबार । November 14, 2024

मुख्य खबर

शिल्पा पोखरेललार्ई पक्राउ नगर्न सर्वोच्चको आदेश



काठमाडौं १, भदौ। अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको छ ।
श्रीमान् छवि ओझासंगको झगडाले खैलाबैला मच्चाएपछि जेठि श्रीमती हेमा ओझाले गत साउन ५ गते प्रहरीवृत गौशलामा बहुविवाहको मुद्दा हालेको थिए ।
आफुहुदाहुदै छविवे गोप्य रुपमा विवाह गरेको र सोद्दा प्रमाण के छ भनेको तर
छवि र शिल्पाको विवाह दर्ताको कागजात पाएकाले सोही आधारमा बहुविवाहको उजुरी जेठि श्रीमतीले मुद्दा दर्तापछि भनेकी थिइन ।

प्रकाशित : १ भाद्र २०७६, आइतबार ००:००