२६ माघ २०८१, शनिबार । February 8, 2025

तस्बिर

ढ्वाङकुम पर्वमा सहभागी



वाम्बुले राईहरुको मुख्य चाड ढ्वाङकुम पर्वमा सहभागी हुँदै राष्ट्रिय गानका रचनाकार व्याकुल माईलासहित सांसदहरु यज्ञराज सुनुवार र मोहन खड्कालगायत अतिथि । मानेभञ्ज्याङ गाउँपालिका– ३ मा वाम्बुलेहरुले ढ्वाङकुम पर्व मनाएका छन् । तस्वीर : पूर्णप्रसाद न्यौपाने

प्रकाशित : ३२ श्रावण २०७६, शनिबार ००:००