![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2017/05/gold-1024x639.jpg?resize=720%2C449)
हङकङ, २९ साउन
। हङकङमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ । स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर (करिब एक हजार ७९० अमेरिकी डलर) मा कारोबार भएको चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीले जनाएको छ । हङकङमा बुधबार १ अमेरिकी डलरको ७.८५ हङकङ डलरमा सटही भएको थियो ।
प्रतिक्रिया