
सम्माननीय सभामुख ज्युले सम्माननिय प्रधानमन्त्री ज्युलाई सम्बोधनका लागि समय प्रदान गर्दा संसद अवरुद्ध गर्नु परम्परा विपरीत मात्रै होइन ईतिहासकै गलत हर्कत र गलत संस्कारको बिजारोपण हो । प्रमुख प्रतिपक्षले सदनमा लगाएको नारा सुन्दै थियौं “संसदिय मर्यादा कायम गर” तर आफैले संसदीय मर्यादामाथि धावा बोलेको हेक्का नै भएन उहाँहरुलाई , गैर राजनीतिक चरीत्र देखाएर सभ्यताको धज्जी उँडाएको हेक्का नै भएन उहाँहरुलाई । यस खालको चरीत्र प्रदर्शन गर्नु कसैको हितमा छैन ।
प्रतिक्रिया