
काठमाण्डौ । वैदेशिक रोजगार व्यवसायी संघले रोजगारका लागि विदेश जाने कामदारका ७ दिन टिकट नकाट्ने भएका छन्।
आफुहरुको माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नु परेको संघले बताएको छ । १७ गतेदेखि २३ गतेसम्म एक हप्ता टिकट नकाट्ने निणर्य गरेको छ ।
‘नगद धरौटीको ब्याज आउनु पर्ने, मर्जरमा जान सहजीकरण गर्नु पर्ने लगायतका सात बुँदे माग राख्दै आन्दोलनको चेतावनी दिएका थियो।
यस विषयमा केही पनि जानकारी नभएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका जानकारी दिए।
‘हामीलाई यो विषयमा केही जानकारी छैन। राम्रोसगँ बुझेरमात्र यो विषयमा बोल्छौ,’ रेग्मीले सेतोपाटीसगँ भने।
प्रतिक्रिया