
संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीवीच औपचारिक रुपमा पार्टी एकताको घोषणा गरेका छन् । दुई पार्टीको एकतापछि बनेको नयाँ समाजवादी पार्टीमा २ अध्यक्ष , ८ उपाध्यक्ष र ३ महासचिव रहने गरी पार्टी एकता गरेका हुन । साथै, २५ जना पदाधिकारीको नावमली समेत घोषणा गरेका छन् ।
प्रतिक्रिया