१८ माघ २०८१, शुक्रबार । January 31, 2025

तस्बिर

कालिन्चोकमा बुलकार सरर ..



 

दोलखाको कुरीदेखि कालिन्चोक मन्दिरसम्म भर्खरै सञ्चालनमा आएको नेपालकै तेस्रो केबुलकारमा यात्रा गरी मन्दिर जाँदै यात्रुहरु । केबुलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन गर्न आउने पर्याटक समेत बढदै गएको छ । तस्वीर : प्रभु जिरेल, चरिकोट, रासस

प्रकाशित : २२ फाल्गुन २०७५, बुधबार ००:००