७ जेष्ठ २०८२, मंगलबार । May 20, 2025

मुख्य खबर

मङगलेको घर मन्त्री पुनले बनाए



 

शहीद पिता मङगलेको पहिलेको घर
शहीद पिता मङगलेको अहिलेको घर

नछहरी गाउँपालिका जेलबाङ रोल्पा निवासी शहीद भुवन बुढा मगरको बाबू श्री मङ्गले बुढा मगर को आवास घर नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनकाको आर्थिक सयोग र अन्य सहयोगी संस्थाहरुको विभिन्न सहयोग मा निर्माण कार्य सम्पन्न भएको छ। मन्त्री पुनले गत वर्ष मंङगले बुढाको अवश्था नाजुक अवश्था देखेपछि उनको लागि घर बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यहीअनुसार मन्त्री पुनःले घर बनाइएिका हुन् ।

प्रकाशित : ४ माघ २०७५, शुक्रबार ००:००