![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/01/dirge-pariyar1-300x187.jpg?resize=699%2C435)
जन्मदै अपाङग शरीर लिएर जन्मिएका उनी २ वर्षको नपुग्दै बा आमाले छाडेपछि भिख मागेर आफ्नो जिवन बिताईरहेको बताउछन् । उनि हिडडुल गर्न सक्दैनन् । ह्वील चियरमा राखेर उनका मामाले उनलाई संधै बाराही मन्दिर अगाडी ल्याउने लैजाने गर्छन् ।उनी भिख माग्नैको लागि बाग्लुङ कालिका देवघाट लगायतका धेरै ठाउँमा पुगे तर तालबाराही अघि उनलाई उपयुक्त ठाउँ बन्यो र अहिलेपनि त्यहि बसीरहेका छन् ।https://www.youtube.com/watch?v=BNHsZaGyRq0
प्रतिक्रिया