काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि कालोमोसो दलिएको छ।
वाइडबडी विमान प्रकरणको विषयलाई लिएर महाप्रवन्धक कंसकारलाई शुक्रबार दिउँसो उनकै कार्यकक्षमा कालोमोसो दलिएको आशंका गरिएको छ ।
आक्रमणकारीले कंशाकारमाथि ’कालो मसी’ छर्केर भागेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठनले उनीमाथि कालोमोसो दलेको
सो पार्टी निकट स्रोतले जनाएको छ ।
प्रतिक्रिया