१८ माघ २०८१, शुक्रबार । January 31, 2025

तस्बिर

रंगशालामा मानव साङ्गलो



वीरगन्जको नारायणी रंगशालालाई प्रदेश नं। २ को प्रादेशिक रंगशाला बनाउनुपर्ने मागसहित सोमबार वीरगन्जको नारायणी रंगशालामा मानव साङ्गलो प्रस्तुत गर्दै स्थानीयवासी । तस्वीर : बिजय कुमार महतो/रासस

प्रकाशित : १६ पुस २०७५, सोमबार ००:००