पु. राजा ज्ञानेन्द्र र भक्त कमल थापा संयुक्त रूपले आह्वान गरून्,तीन कराेडमध्ये ५ हजार जन पनि स्वेच्छिक र स्वतःस्फूर्त रूपले सडकमा उत्रिँदैनन्। तैपनि राजा फर्काउने बासी गनगन ? गाैपुत्रका जाइफल झर्लान् र खाउँला भनी पछि लाग्या स्याल खान नपाई बूढाे भएर मरिसक्याे। हैट्, यिनकाे राेइलाे !
१४ पुस २०७५, शनिबार ००:००
0
Shares
प्रतिक्रिया