१८ माघ २०८१, शुक्रबार । January 31, 2025

ग्लोबल

अमेरिका र युकेमा रहेका किराती नेतृत्वको भेटघाट



किरात राई यायोक्खा बेलायत र युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिकाका नेतत्व विच आपसमा भेटघाट भएको छ । यायोक्खा बेलायतको आयोजनामा लण्डनमा भेटघाट कार्यक्रम भएको हो ।
भेटघाट अर्गनाईजेसनका अध्यक्ष विष्णु राई, बेलायतकी अध्यक्ष कल्पना राई, महासचिव चन्द्रावती राई लगायत अन्य किराती नेतृत्वहरुको उपस्थिति थियो । भेटघाटको अवसरमा संस्थागत रुपमा आपसी सम्बन्ध सुधार र संसारभर छरिएर रहेका किरातीहरुमा आफ्नो संस्कृतीको विकास कसरी गराउने बारे विचार आदनप्रदान भएको थियो ।

प्रकाशित : ३१ आश्विन २०७५, बुधबार ००:००