१८ माघ २०८१, शुक्रबार । January 31, 2025

खेलकुद

ईलाममा सर्वाधिक धनराशीको फुटवल हुने




सोमवार । एक नम्बर प्रदेशको पहाडि जिल्ला मध्ये सर्वाधिक धनराशीको दावी गरिएको फुटवल प्रतियोगिता ईलाममा हुने भएको छ ।
पत्रकार सम्मेलन गरेर जानकारी दिए अनुसार चैत्र ६ गते बाट सन्चालन हुने खेलको फाईनल भने चैत्र १५ गते हुने छ । आयोजक माई भ्याली फुटवल क्लवका अध्यक्ष धिरेन चेम्जोङले बताए अनुसार विजेतालाई ५ लाख रुपैयाँ र उप विजेतालाई ३ लाख रुपैयाँ प्रदान गरिने योजना रहेको छ । पाँचौ संस्करणको रुपमा संचालन हुने खेलमा राष्ट्रिय स्तरका दर्जनौ टिमले सहभागिता जनाउने छ । खेलको लागि अखिल नेपाल फुटवल संघबाट अनुमती पत्र समेत देखाएका थिए ।

प्रकाशित : २३ माघ २०७४, मंगलबार ००:००