२९ माघ २०८१, मंगलबार । February 11, 2025

मुख्य खबर

ट्र्याक्टरबाट खसेर मृत्यु



महोत्तरी, १२ भदौ । खेत जोत्दै गरेको ट्र्याक्टरबाट खसेर आज अपराह्न गौशाला नगरपालिका–११ लक्ष्मीनियाँका ७० वर्षीय महादेव यादवको मृत्यु भएको छ ।

उनले ज ४ त ८६४४ नंको ट्र्याक्टरमा बसेर खेत जोतिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रकाशित : १२ भाद्र २०७४, सोमबार ००:००