३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

पहिरोले शान्ति प्राविको भवनमा क्षति



दमौली, ८ भदौ । तनहुँको म्याग्दे गाउँपालिका–७ सर्वलाङ्गस्थित शान्ति प्राविको भवनमा पहिरोले क्षति पु¥याएको छ ।

केही दिनअघि आएको वर्षापछिको पहिरोले सो विद्यालयको भवनमा क्षति पु¥याएको हो । पहिरोले विद्यालयका कोठामा क्षति पु¥याएको हो । पहिरोले उक्त विद्यालयमा तीन लाख ५० हजार बराबरको क्षति पु¥याएको जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले बताउनुभयो ।

पहिरोले विद्यालय भवनमा क्षति पुगेपछि विद्यार्थीलाई पठनपाठनमा बाधा पुगेको विद्यालयले जनाएको छ । मर्मतका लागि जिशिकाले केन्द्रसँग रकम माग गरिसकेको जिशिअ भण्डारीले बताउनुभयो ।

प्रकाशित : ८ भाद्र २०७४, बिहिबार ००:००