९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

मुख्य खबर

दुई दिनका लागि विद्यालय बन्द



महोत्तरी, ३१ साउन । गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित भएकाले जिल्लाका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले बुधबारसम्मका लागि जिल्लाका हरेक सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा कार्यालयका विद्यालय निरीक्षक अरुणशङ्कर पाठकले जानकारी दिनुभयो ।

प्रकाशित : ३१ श्रावण २०७४, मंगलबार ००:००