काठमाडौँ, ३१ साउन । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी )ले २१ आँै राष्ट्रिय सम्मेलनका लागि आयोजक समिति ८९९ सहित दुई हजार प्रतिनिधि चयन गरेको छ ।
आगामी भदौ ७ देखि ११ गतेसम्म यहाँ हुने सम्मेलनका लागि देशभरबाट दुई हजार ७६ प्रतिनिधि चयन गरिएको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । ती प्रतिनिधिमध्ये ३३ प्रतिशत छात्रा छन् ।
प्रतिक्रिया