५ फाल्गुन २०८१, सोमबार । February 17, 2025

मुख्य खबर

सात बालकको उद्धार



काठमाडौँ, २९ साउन । बालबालिकाको ओसारपसार र बेचबिखन विरुद्धका क्षेत्रमा कार्यरत बाल उद्धार नेपाल नामक सामाजिक संस्थाले सात बालकको उद्धार गरेको छ ।

प्रकाशित : २९ श्रावण २०७४, आइतबार ००:००