७ फाल्गुन २०८१, बुधबार । February 19, 2025

मुख्य खबर

प्रमको भारत भ्रमणमा व्यापार घाटाका बारे छलफल हुने



नगरकोट, २९ साउन । वाणिज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले संविधान संशोधनका विषयमा नेपाली काँग्रेसले पारित गराउने उद्देश्यका साथ विपक्षी दलसँग तीव्र रुपमा छलफल गरिरहेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले संविधान संशोधनलाई पारित गराउन संशोधनको पक्षमा दुई तिहाई पु¥याउने वातावरण बनाउन राजपा लाग्नुपर्ने र निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा व्यापार घाटाका बारे पनि छलफल हुने जानकारी दिनुभयो ।

प्रकाशित : २९ श्रावण २०७४, आइतबार ००:००