३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

काठसहित दुई व्यक्ति पक्राउ



रसुवा, २० साउन । चिलिमेको सिम्बु क्षेत्रबाट स्याफ्रुतर्फ ल्याउँदै गरेको सल्लाको काठसहित दुईजना पक्राउ गरिएको छ ।

जिल्ला वन कार्यालय रसुवाका वन प्राविधिक रेञ्जर विनिता सुवेदीका अनुसार बरामद गरिएको काठको परिमाण २५५ थान चिरुवा रहेको कुन प्रयोजनको लागि ल्याइएको हो थप अनुसन्धान भइरहेको छ ।

काठ ल्याउँदै गर्दा नेपाल प्रहरीको सहयोगमा थाम्बुचेत इलाका वन कार्यालयले काठ बरामद गरी दुई व्यक्तिलाई नियन्त्रणमा लिएको सुवेदीले बताउनुभयो ।

प्रकाशित : २० श्रावण २०७४, शुक्रबार ००:००