३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

विषालु सर्पडसाइबाट एकको मृत्यु



लहान, १८ साउन । विषालु सर्पको डसाइबाट सिरहाको लहान नगरपालिका १० गुदीगाउँमा हिजो साँझ एक जनाको मृत्यु भएको छ ।

लहान नगरपालिका १० गुदीगाउँ निवासी ४८ वर्षीय श्रीचन पासवान आफ्नै घरमा सुतिरहेका बेला अचानक विषालु सर्पले डसेर सिकिस्त भएपछि उपचारका लागि आफन्तले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएका थिए । उपचारकै क्रममा उहाँकोे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित : १८ श्रावण २०७४, बुधबार ००:००