सप्तरी, १३ साउन । स्थानीय शान्ति समिति सप्तरीमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा १६९ उजुरी परेको छ ।
त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भने अहिलेसम्म २९ उजुरी परेको समितिका सचिव रविकुमार गुप्ताले जानकारी दिनुभयो ।
मुख्य खबर
१३ श्रावण २०७४, शुक्रबार ००:००
सप्तरी, १३ साउन । स्थानीय शान्ति समिति सप्तरीमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा १६९ उजुरी परेको छ ।
त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भने अहिलेसम्म २९ उजुरी परेको समितिका सचिव रविकुमार गुप्ताले जानकारी दिनुभयो ।
प्रकाशित : १३ श्रावण २०७४, शुक्रबार ००:००
प्रतिक्रिया