३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

मुख्य खबर

भद्रपुर–७ नं वडामा एमाले निर्वाचित



भद्रपुर, २१ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भद्रपुर नगरपालिका–७ मा नेकपा एमालेको समूह नै विजयी भएको छ ।

वडा अध्यक्षमा विनोद पोखरेलले एक हजार २७६ मतका साथ नेकाका उर्मिला गौतमलाई ७७४ मतमा सीमित पारेर विजयी हुनुभएको हो । अब भद्रपुर नगरपालिकामा ९ र १० नं वडाको मात्र मतपरिणाम आउन बाँकी छ ।

प्रकाशित : २१ असार २०७४, बुधबार ००:००