३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

मुख्य खबर

वेदकोट नगरपालिकामा एमाले विजयी



भीमदत्तनगर, १९ असार । कञ्चनपुरको वेदकोट नगरपालिका प्रमुखमा नेकपा (एमाले)का अशोक चन्द र उपप्रमुखमा एमालेकै सुशीला सिंह विजयी हुनुभएको छ ।

प्रमुखमा चन्दले छ हजार ६०६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांँग्रेसका भोजराज बोहराले छ हजार ३१ मत प्राप्त गर्नुभयो । त्यसैगरी उपप्रमुख सिंह छ हजार ८५४ मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका तुलसी भट्टले पाँच हजार ५२७ मत प्राप्त गर्नुभयो ।

प्रकाशित : १९ असार २०७४, सोमबार ००:००