भद्रपुर, १८ असार । भद्रपुर नगरपालिका वडा नं ३ को वडाध्यक्षमा नेकपा(एमाले)का कमला थुलुङ विजयी हुनुभएको छ ।
थुलुङले ७०६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कैलाश सुब्बाले ५६६ मत प्राप्त गर्नुभयो । भद्रपुर नगरपालिकामा अहिलेसम्म १२ हजार मत गणना भइसकेको छ ।
प्रतिक्रिया