इनरुवा, १६ असार । सुनसरीको हरिनगरा गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका लतिफ अन्सारी ८८० मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका प्रवीण गुप्ताले ४२८ मत प्राप्त गर्नुभएको छ ।
मुख्य खबर
१६ असार २०७४, शुक्रबार ००:००
इनरुवा, १६ असार । सुनसरीको हरिनगरा गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका लतिफ अन्सारी ८८० मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका प्रवीण गुप्ताले ४२८ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००
प्रतिक्रिया