१९ कार्तिक २०८१, सोमबार । November 4, 2024

मुख्य खबर

काष्ठकला वस्तुमा रङ भर्ने प्रशिक्षण



काठमाडौँ, १६ असार । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा), नेपाल हस्तकला महासङ्घ एवं हस्तकला डिजाइन तथा विकास केन्द्रको संयुक्त आयोजनामा सञ्चालित छदिने काष्ठकला वस्तुमा रङ भर्ने प्रशिक्षण समापन भएको छ ।

बिहीबार सम्पन्न प्रशिक्षणबाट काष्ठकला विधामा विभिन्न रङमा वस्तु उत्पादन भएर वस्तुको आकर्षण बढी अधिकतम मूल्यमा बिक्री वितरण गर्न सकिन्छ । सो प्रशिक्षणमा १० प्रशिक्षार्थीको सहभागिता थियो ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००