१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि गणना स्थगित



खोटाङ, १५ असार । केपिलासगढी गाउँपालिकामा मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि विवादका कारण मतगणना रोकिएको छ ।

करिब २०० मत गन्दा एउटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएको थियो ।
सात वडा भएको गाउँपालिकामा वडा नम्बर १ फेदीबाट मत गणना सुरु गरिएकोमा प्रमुख र उपप्रमुखका लागि मत दिइएको मतपत्रमा हस्ताक्षर नभएको हो ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००