२३ माघ २०८१, बुधबार । February 5, 2025

मुख्य खबर

मिक्लाजुङ–१ मा एमाले विजयी



उर्लाबारी (मोरङ), १५ असार । जिल्लामा नेकपा (एमाले)ले विजयी सुरुआत गरेको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नं १ का अध्यक्षमा एमालेका नरबहादुर राईसहित पूरै एमाले समूह नै विजयी भएको हो । सो वडामा खसेको एक हजार २४१ मध्ये ४२६ मत प्राप्त गरी राई विजयी हुनुभएको हो । यस्तै सदस्यमा एमालेकै पविन राई, फर्समान तामाङ, सन्तमाया विक र लोहनरानी राई विजयी हुनुभएको छ ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००