३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

मुख्य खबर

मोरङमा बम फेला



विराटनगर, १३ असार । मोरङको बूढीगङ्गा गाउँपालिकामा आज बिहान बम फेला परेको छ ।

इलाका प्रहरी कार्यालय नेमुवादेखि २० मि टाढा राजमार्ग छेउमा फेला परेको सो बम नेपाली सेना, बम निष्क्रिय टोलीले निस्तेज पारेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १३ असार २०७४, मंगलबार ००:००