(भोलि १२ गते सोमबार प्रचारप्रसार गर्ने)
काठमाडौँ, १२ असार । राष्ट्रिय मुस्लिम आयोगले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद (इदुल फित्र) का अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामाना व्यक्त गरेको छ ।
यो महान् पर्वले समस्त नेपालीहरुमा धार्मिक एवम् सामाजिक सद्भाव स्थापित भई देशमा राष्ट्रिय एकता कायम हुने विश्वास लिएको आयोगले आज जारी गरिएको शुभकामना सन्देशमा उल्लेख छ ।
प्रतिक्रिया