इलाम, ८ असार । दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा इलाम माङसेवुङ गाउँपालिकाको दलित महिला सदस्यमा नेकपा (एमाले)की धनकुमारी विक निर्विरोध निर्वाचित भएकी छिन् ।
सो पदमा उनको एकल उम्मेद्वारी परेपछि माङसेबुङ गाउँपालिका–६ की ४७ वर्षीय विक निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया