काठमाडौँ, १८ चैत । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अजमद हुसेन वी सायले शिष्टाचार भेट गरेका छन् ।
जङ्गी अड्डामा आज भएको भेटमा उहाँहरुका बीचमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
१८ चैत्र २०७३, शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया