काठमाडौँ । रामेछाप केन्द्रविन्दु बनाएर आज विहान दुई पराकम्प गएको छ । पहिलो पटक बिहान ९ बजेर २२ मिनेट जाँदा र दोस्रो पटक १० बजेर ६ मिनेट जाँदा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यो २०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दू बनाएर गएको शक्तिशाली भूकम्पको पराकम्प भएको र अहिलेसम्म चार म्याग्निच्युडभन्दा माथिको ४७९वटा पराकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
१६ फाल्गुन २०७३, सोमबार ००:००
0
Shares
प्रतिक्रिया