२५ बैशाख २०८२, बिहिबार । May 9, 2025

पल र अलिशा धरानको पुरानोबजारमा

“धरानको पुरानोबजारमा दुइ बैनीलाइ देखेथे “भन्ने पुरानो गीतको नया भर्शनको गीतको  म्युजिक भिडियो विभिन्न च्यानल तथा युटयुबबाट रिलिज गरिएको छ । धरानको पुरानोबजारमा गीतको भिडियोमा देख्न सकिन्छ । हेम सुब्बा ,निलम थापा र रोशन श्रेष्ठको समेत अभिनय रहेको गीतको छायांकन धरान –भेडेटार  लगायतका ठाउँमा गरिएको छ । पुराना लोक गायक सुरेश गन्दर्भको शब्द तथा संगीत…