२ चैत्र २०८१, आइतबार । March 16, 2025

मध्यपुर थिमी नगरपालिकाको बजेट सार्वजनिक, एमालेद्वारा बहिष्कार

भक्तपुर, १२ माघ । मध्यपुरथिमि नगरपालिकाले आ.व ०७४÷०७५ का लागि रु २९ करोड ५५ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ । आज मथिनपाले आयोजना गरेको नगरपरिषद्को नीति, योजना, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै नगरपालिकाले आ.व ०७४÷०७५ मा आन्तरिक आयतर्फ रु सात करोड २६ लाख…