पोखरा, १३ माघ । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा सञ्चालित प्रेस चौतारी पत्रकारिता पुरस्कार पत्रकार श्रीराम सिग्देललाई प्रदान गरिने भएको छ । प्रेस स्वतन्त्रता सेनानी तथा अग्रज पत्रकार बद्रीविनोद प्रतीकको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसअनुसार कास्की शाखाको बैठकले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । संस्थागत विकासका साथै प्रेस स्वतन्त्रता, लोकतान्त्रिक आन्दोलन र नागरिक…